काठमाडौँ । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच बार्ता सुरू भएको छ।
शिक्षा ऐन जारी गर्नु पर्ने माग गर्दै काठमाडौंमा आन्दोलनरत शिक्षकहरूसँग सरकारले ९ दिन पछि बार्ता सुरू गरेको हो।
शिक्षा मन्त्री बिधा भट्टराई पनि सो बार्तामा रहेकी छिन् । न्युजकारखाना

© २०२३ SajhedariDaily.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
आफ्नो खातामा साइन इन गर्नुहोस्