खेलकुद

ताजा खेलकुद श्रेणिका समाचारहरु

जितन चौधरीद्वारा बटौलियाका खेलाडीलाई जर्सी हस्तान्तरण

कोल्हबी । धिरेन्द्र पनुहर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर कमिटीका…

साझेदारी डेलि

स्क्रायबलमा एसपीईएसका प्रिन्स यादव प्रथम,राष्ट्रिय प्रतियोगिताका लागि आठ विद्यार्थी छनोट

सिमरा । सिमरामा सम्पन्न छैटौँ बारा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिताबाट आठ विद्यार्थी…

रञ्जन यादव

जीतपुर क्रिकेट लिगमा स्टार, थन्डर र टाइगरको दबदबा

जीतपुर । शान्ति युवा विकास मञ्चको आयोजनामा जारी जीतपुर क्रिकेट लिगमा शनिबार…

साझेदारी डेलि

जीतपुर मैदानमा क्रिकेटको रौनक, पाँच टोलीबीच उपाधि प्रतिस्पर्धा

सिमरा । जीतपुरसिमरा क्षेत्रमा क्रिकेट खेललाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका…

रञ्जन यादव

सिमरा युनाइटेडलाई जर्सी सहयोग,निजी क्षेत्रको साथले खेलाडीमा उत्साह

सिमरा । स्थानीय फुटबललाई प्रवर्द्धन गर्ने उद्देश्यसहित केआईईसि कन्सल्टेन्सीले सिमरा युनाइटेड क्लबलाई…

रञ्जन यादव

तेस्रो करैयामाई गोल्डकप २०८३ आजदेखि सुरु, उद्घाटन खेलमा वीरगञ्ज युथ एकेडेमी र एपीएफ बर्दिबास भिड्दै

बारा । करैयामाई गाउँपालिकाको आयोजना तथा नवजन प्रगति क्लब करैयामाई उमजनको सहकार्यमा…

साझेदारी डेलि

डुमरवानाको महिला भलिबलमा जनशक्ति क्लब च्याम्पियन

जीतपुर । बाराको डुमरवानामा आयोजित प्रथम खुला महिला भलिबल प्रतियोगिताको उपाधि जनशक्ति…

रञ्जन यादव

प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

पर्सा । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको…

रासस
लेखक : रासस

प्रधानमन्त्री कपको आजको खेलमा मधेस प्रदेश विजयी

पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा मधेस प्रदेशले…

रासस
लेखक : रासस

प्रधानमन्त्री कप क्रिकेटः मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र…

रासस
लेखक : रासस