अन्तराष्ट्रिय

ताजा अन्तराष्ट्रिय श्रेणिका समाचारहरु

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ ।…

साझेदारी दैनिक

अमेरिकाको सिन्सिनाटीमा गोलीबाट चार जनाको मृत्यु

अमेरिकाको सिन्सिनाटीमा गएराति भड्किएको हिंसाका क्रममा गोली चल्दा चार जनाको मृत्यु भएको…

साझेदारी दैनिक

दक्षिण कोरियामा एकैदिनमा मार्चपछिकै सबैभन्दा धेरै सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्…

साझेदारी दैनिक

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो

विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित…

साझेदारी दैनिक

दिल्लीमा गत २४ घण्टामा एक हजार १९२ कोभिड–१९ सङ्क्रमित, एघारको मृत्यु

भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार…

साझेदारी दैनिक

भारतमा कुल सङ्क्रमित मध्ये ७१.१७ प्रतिशत सङ्क्रमणमुक्त

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका कुल सङ्क्रमित मध्ये ७१.१७ सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्…

साझेदारी दैनिक

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि…

साझेदारी दैनिक

भारतमा एकै दिन ६७ हजार सङ्क्रमित, विश्वभरी दुई करोड नाघे

कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको…

साझेदारी दैनिक

भारतमा एकै दिन ६१ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।…

साझेदारी दैनिक

कोरोना अपडेटः विश्वभर कोरोना संक्रमित २ करोड बढी, ७ लाख ४६ हजारको मृत्यु

महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्…

साझेदारी दैनिक

This will close in 0 seconds