अनुशासन विभागको मधेश प्रदेश संयोजकमा अशेष ढुंगाना

साझेदारी दैनिक
284 पाठक संख्या

कलैया । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अनुशासन विभागको मधेश प्रदेश संयोजकमा अशेष ढुंगाना चयन भएका छन्।

शनिबार सम्पन्न प्रेस सेन्टर मधेश प्रदेश समितिको बैठकले ढुंगानालाई अनुशासन विभागको प्रदेश संयोजकमा चयन गर्ने निर्णय गरेको हो ।

ढुंगाना बारा जिल्लाको कोल्हबी नगरपालिकास्थित कोल्हबी न्युज डटकम का सञ्चालक समेत हुन्।

Leave a review

This will close in 0 seconds