अध्यक्ष ओली र नेता लेखक रिहा

साझेदारी डेलि
122 पाठक संख्या

काठमाडौ । प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds