स्कर्पियो आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यू

साझेदारी दैनिक
768 पाठक संख्या

सिकेन्द्र पासवान/
आज बिहान साढे ८ बजे स्कर्पियो आफै अनियन्त्रित भई सडकको बाया साईडमा दुर्घटना हुदा चालकको मृत्यू भएको छ

। मृत्यू हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका ११ बस्ने बर्ष २५ का लोकनाथ सेढाई रहेको बारा प्रहरी प्रवतmा राजेश थापाले बताए । पुर्ब पश्चिम लोकराज मार्ग सडक खण्डको आधाभार जंगलमा सिमरा बाट हेटौडा तर्फ जादै गरेको बा.१९.च.४३७७ नम्बरको स्कर्पियो आफै अनियन्त्रित भई सडकको बाया साईडमा दुर्घटना भएको थियो ।

अन्य १३ जना मध्ये एक जना गम्भिर घाईते, बाकी सबै समान्य रहेको र तिनीहरुको वीरगंज, सिमराका बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रवतmा थापाले बताए ।

Leave a review