हिन्दुहरूको महान पर्व बडा दशैको शुभ अवसरमा शनिवार वीरगञ्जको घण्टाघर अगाडी नि ः शूल्क कपडा बितरण कार्यक्रम सम्पन्न गरेको छ।
वीरगंज कपडा बैंकले आयोजना गरेको उक्त कार्यक्रम कपडा वितरण संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चौघरीको अध्यक्षतयामा गरिएको हो ।
सो अवसरमा सेकेन्हेन्ड तथा नया गरी कूल ४ सय वटा फÞीस कपडा असहाय विपन्नहरुलाई बितरण गरेको वीरगंज कपडा बैंकले जनाएको छ ।
सो अवसरमा बैंकका संरक्षक सुरेन्द्र कुर्मी , कन्हैया पटेल , ओमप्रकाश शर्राफ , मोनिका सिंह ,राम्भा मिश्रा,मिला कुमारी राम,लालबाबु सिंह, संचारकर्मी कृष्णा यादव,ज्ञयानेव्द्र सिंह,शोभा देवी,कृष्णा पंडित,कृष्णा हेमराही,बिरबल पासवान लगायतको उपस्थिति रहेको थियो।


