जसपा मधेश प्रदेश अध्यक्ष यादवद्वारा बारा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता

साझेदारी दैनिक
521 पाठक संख्या

जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यादवसँगै जनता समाजवादी पार्टी नेपालका नेता भरत बहादुर खड्का ३ (क) र पारस प्रसाद साहले ३(ख)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a review