ठोरीमा लगाइएको गाँजा खेती नष्ट

साझेदारी दैनिक
302 पाठक संख्या

पर्साको ठोरी गाउँपालिकामा लगाइएको अबैध गाँजा खेती फडानी गरी पर्सा प्रहरीले नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरी गाउँपालिका–४ मा रहेको दुइ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

प्रहरीले १२ सय बोट गाँजा नष्ट गरेको पर्साका प्रहरी प्रबक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds