प्रहरीले बेवारिसे अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नं. १४ बाट बेवारिसे अवस्थामा मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले ना ४७ प ३८३० नम्बरकोे मोटरसाइकल फेला पारेको हो ।
सम्बन्धित ब्यक्तिले प्रमाणित हुने कागजातहरु सहित जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले आग्रह गरेका छन् ।

