आम जनता पार्टीको बारा जिल्ला कमिटी पुर्नगठन

साझेदारी दैनिक
साझेदारी दैनिक 99 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

आम जनता पार्टीको जिल्ला कार्य समिति बारा पुर्नगठन भएको छ ।

पुर्नगठित समितिको ईन्चार्जमा काजी मोक्तान ( अशोक ) रहेका छन् ।

पार्टीको जिल्ला अध्यक्षमा राजकिशोर साह,उपाध्यक्षमा बसन्त चौधरी र प्रदीप साह सचिवमा रुपबहादुर पाख्रिन,सहसचिवमा सनि गुप्ता,मानन्धर यादव र राकेश बैठा एवम् कोषाध्यक्षमा रेणु चौधरी रहेका छन् ।

समितिको जिल्ला सदस्यमा विनोद तामाङ्ग,पाहुन हजरा,रमेश दास, विनोद पासवान,हरिन्द्र कुशवाहा,विजय कुशवाहा,रामसुनर मण्डल, दिपेन्द्र साह,नविनकुमार साह,सञ्जयकुमार साह एवम् नागेन्द्र पाल रहेका छन् ।

यस्तै पुर्नगठित समितिको सदस्यमा विनोद कुशवाहा,कमलेश सहनी, शिवनन्दन कुशवाहा,मोसाफिर कुशवाहा,प्रेम कुशवाहा,सुरेश साह, रमेश ठाकुर,हरेन्द्र मण्डल,लालबाबु यादव,अरुण यादव,रामभरोस राम,गणेश राम,उमेश कुशवाहा,अजय पटेल,रवि साह एवम् अरुण चौधरी सहित ७९ सदस्यीय रहेका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review