बाराको प्रहरी प्रमुखमा एसपी सन्तोष तामाङ्ग आउदै

साझेदारी दैनिक
285 पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्गको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बारामा कार्यरत एसपी महेन्द्र खड्काको एसएसपीमा बढुवा भए पछि उनको स्थानमा तामाङ्गको काज सरुवा गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा ,सुर्खेतमा कार्यरत तामाङ्ग बारा आउने भएका हुन ।

Leave a review

This will close in 0 seconds