देवतालमा बाल अधिकार सम्बन्धी तालिम सम्पन्न

साझेदारी दैनिक
362 पाठक संख्या

कलैया : तराई महिला उत्थान केन्द्र कलैया बाराको आयोजनामा बाराको देवताल गाउँपालिका वडा नम्बर ३ अमवाटोलमा सञ्चालित बाल अधिकार सम्बन्धी तिने दिने तालिम आईतबार सम्पन्न भएको छ।

तालिममा १ सय ७० जना बाल बालिकाहरुको सहभागिता रहेको थियो ।तालिममा राजेश कुशवाहा,महेश बिश्वकर्मा लगायतकाले प्रशिक्षण दिएका थिए।

बाल बालिकाहरुलाई बाल अधिकार सम्बन्धी जानकारी दिईने उदेश्यले देवताल गाउँपालिकाको सहयोगमा उक्त तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds