आशा लघुवित्त वित्तीय संस्थाद्धारा कोरोना कोषमा नगद सहयोग

साझेदारी दैनिक
549 पाठक संख्या

आशा लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय महेन्द्र आदर्शले आदर्श कोतवाल गाउँपालिकाले स्थापना गरेको कोरोना कोषलाई नगद सहयोग गरेको छ ।

एक कार्यक्रमका बिच आशा लघुवित्त वित्तीय संस्था लि महेन्द्र आदर्शका शाखाका प्रमुख प्रभु कुमार यादवले आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अंसारीलाई १२ हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ ।

समाजिक उत्तरदायित्व अन्तर्गत राहत बितरणमा केही हदसम्म भएपनि सहयोग पुग्ने उदेश्यले  सो आर्थिक सहयोग गरिएको वित्तीय संस्थाका शाखाका प्रमुख यादवले बताए ।

Leave a review

This will close in 0 seconds