वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

बारा उवासंघको नयाँ कार्यसमितिले सम्हाले पदभार

बारा उद्योग वाणिज्य संघ कलैया बाराका कार्यसमितिले सोमवार सपथग्रहण गरेसंगै पदभार सम्हालेका छन ।
संघको भर्खरै सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

संघको नवनिर्वाचित अध्यक्षामा राजकुमार साह, उपाध्यक्ष (उद्योग) मा दिपु प्रसाद गुप्ता, सचिव (उद्योग) मन्त्रकुमार चौधरी, उपाध्यक्ष (वाणिज्य) प्रदिप कुमार साह , त्यस्तैगरी महासचिव पदमा रामाआसिष साह कानु, कोषाध्यक्ष पदमा अजय कुमार, सचिव (वाणिज्य) शिवजी प्रसाद यादव चयन भएका छन ।

यसैगरी संघको सदस्यहरू (वाणिज्य) दिनेश प्रसाद, दिनदयाल साह तेली, रामजी प्रसाद, महेश कुमार मोदक, दिपलाल प्रसाद साह, उमरावती देवि साह, धनिलाल साह, राजकुमार सर्राफ, बिरेन्द्र साह कानु रहेका छन्।

त्यसैगरी सदस्यहरू (उद्योग) मा विनोद मनी महतो, मनोज कुमार साह, बिनोद कुमार पाल, महम्द जमिर, अरुण कुमार कलवार रहेका छन्। त्यसैगरी सदस्यहरू ( एसोििसएटस) मा नरेन्द्रकुमार साह, सुरेश चन्द्र गुप्ता र नरेश प्रसाद जयसवाल रहेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!