वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

प्रअ र लेखापाललाई लेखापालन तथा सार्वजनिक खरिद सम्बन्धी तालिम

रञ्जन यादब/
बाराका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक र लेखापालकहरुलाई लेखापालन सम्बन्धि तालिम दिईएको छ ।
हिसाब किताब ब्यवस्थित र नियम संबत रुपले राख्ने उदेश्यले शिक्षा बिकास तथा समन्वय इकाइ बाराले उक्त तालिम संचालन गरिएको हो ।

तालिममा सहभागिहरुलाई लेखापालन तथा सार्वजनिक खरिद सम्बन्धि तालिम दिईने शिक्षा बिकास तथा समन्वय इकाइ बाराका प्रमुुख बृजकिशोर प्रसादलले जानकारी दिनुुभयो ।

शिक्षा ,बिकास तथा समन्वय ईकाईको सभाहलमा शुुक्रबारबाट सुुरु भएको तालिम पाँच दिनसम्म चल्ने प्रमुुख बृजकिशोर प्रसादले बताए । तालिममा राउत एण्ड एसोसिएटका अडिटर टंक बहादुुर राउतले तालिम दिईरहनुुभएको छ।

तालिममा आँठ वटा सामुुदायिक माध्यमिक बिद्यालयका लेखापाल र प्रधानाध्यापकहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!