दुर्गा प्रसाईँद्रारा प्रहरीसमक्ष आत्मसमर्पण

साझेदारी दैनिक
718 पाठक संख्या

कलैया : राजसंस्था पुन:स्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर तोकिएका दुर्गा प्रसाईँ भारतको आसाममा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

आसाम प्रहरीले झापाको काँकडभिट्टासम्म ल्याएर नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको स्रोतले जनाएको छ ।

गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी वेपत्ता भएका थिए।

Leave a review

This will close in 0 seconds