उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता

244 पाठक संख्या

काठमाडौं । उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति  एक्यवद्धता  जनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।

मधेश प्रदेश अध्यक्ष एवं पुर्व मन्त्री जितेन्द्र सोनल, रामप्रकाश चौधरी, उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा. सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्। 

Leave a review

This will close in 0 seconds