सुनचाँदीको मुल्य आज बढ्यो

साझेदारी डेलि
25 पाठक संख्या

कलैया । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु ५० ले बढेको हो ।

आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९४५ मा कारोबार भएको थियो ।

Leave a review

This will close in 0 seconds