निर्माण क्रममा मिक्चरले किचिएर एकको मृत्यु

साझेदारी दैनिक
618 पाठक संख्या

रबिन्द्र प्रसाद साह ,/
कलैया उपमहानगरपालिका वडा नं.२३ बैजनाथपुरमा शहरी बिकास योजनाको तर्फबाट निर्माण भैरहेको नाला निर्माणकार्यमा मिक्सचर मेसिन पल्टिदा च्यापेर एक जनाको मृत्यु भएको छ।

शहरी विकास मन्त्रालयको लागतमा निर्माणाधीत सडकको नाला निर्माण गर्ने क्रममा निर्माणमा प्रयोग भईरहेको मिक्चरले च्यापिएर कलैया उपमहानगरपालिका वडा नं. २३ बैजनाथपुर वस्ने उमाकान्त यादवको मृत्यु भएको हो ।

मृतक सोही मिक्चरका मेशिन चालक चालक रहेको स्थानीयले जानकारी गराएका छन ।

Leave a review

This will close in 0 seconds