आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ५ मा कुलोमा डुबेर १८ बर्षिय एक शिशुको मृत्यू भएकोे छ ।
गाउँपालिका टेढा गाँउ बस्ने धरबिन गिरीको छोरा १८ महिनाको शिशुको अकाश गिरी घर पछाडी रहेको कचोर्वा कुलोमा ५ बजेर १५ मिनेटमा जादा खेल्दै गर्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिएका छन ।
मृतक शिशुको पोष्टमार्टम बारा नर्सिग होममा भई परिवारजनको जिम्मा लगाएको प्रवतmा मिश्रले बताए ।