अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा एकसठ्ठी जनाद्वारा रक्तदान

साझेदारी दैनिक
साझेदारी दैनिक 72 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

अखिल नेपाल ट्रेड युनियन महासंघ मधेश प्रदेशले १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा रक्तदान गरेको छ ।

सो रक्तदान कार्यक्रम वीरगञ्जमा भएको हो । रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन्। घण्टाघरमा भएको कार्यक्रममा दुई जना महिला समेत सहभागि भएका हुन् ।

वीरगञ्जमा रहेको ब्लड बैंकमा रगतको अभावमा रगतको अभावलाई दृष्टिगत गर्दै कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राबिधिकहरुले सहयोग गरेका थिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review