जय नेपाल बालुवा प्रशाेधन उधागेका करण किसान पिडित

साझेदारी दैनिक
395 पाठक संख्या

जितपुर,१३ भदौ । जय नेपाल बालुवा प्रशाेधन उधागेका करण किसान पिडित बन्दै गएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा ३ रामबान स्थिति जय नेपाल बालुवा प्रशाेधन उधागका करण वरिपरिका किसान पिडित बन्दै गएको छ ।

जय नेपाल बालुवा प्रशाेधन उधागका उधाेगमा डपिङ्ग गरेको बालुवा, गिटीले वरिपरि रहेका किसानलाई दु: ख दिएको पिडित किसानकाे आराेप लगाएको छ ।

अहिले वर्षको बेलामा बालुवा,गीटी डापिङ्ग गरेको करण सबै बालुवा गिट्टीहरु किसानकाे खेतीपातीमा पुरिदिएकाे छ ।

लगभग ५ देखि १० बिगाहा सम्म खेतीयोग्य जमिन नष्ट गरिएको किसान राजराम श्रेष्ठले बताए । किसानहरु क्षतिपूर्तिकाे लागि नगरपालिका र वडा समेत निबेदन समेत दिएका छन् ।

जब जब वर्षको बेला आउँछ तब हामी किसानहरुकाे ठाउको दु: खाइ सुरु हुन्छ किसान इस्तखर मियाले बताए ।

जय नेपाल बालुवा प्रशाेधन उधागका सञ्चालकलाई सधै भन्छाै कि आफ्नो समाग्रीहरु उचित ठाउँमा राख्नु तर हामीले भनेको कुरा सुन्दैनन् ।

यता जय नेपाल बालुवा प्रशाेधन उधागका सञ्चालक नुरुेन असारीसँग बुझदा हामी आफ्नो जग्गामा डापिङ्ग गरेका बताए ।

Leave a review

This will close in 0 seconds