प्रतिबन्धित गाँजा खेती नष्ट

साझेदारी दैनिक
341 पाठक संख्या

वीरगञ्ज :प्रतिबन्धित गाँजा खेती पर्सा प्रहरीले नष्ट गरेको छ।

पर्साको पर्सागढी नगरपालिका–३ स्थित लगाएको अवैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उसले तीन कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।

प्रहरी चौकी बडनिहारबाट खटिएको टोलीले दुई हजार एक सय वटा गाँजाको बोट फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Leave a review

This will close in 0 seconds