Sajhedari Daily
Latest News from Nepal

नेका वडा समितिद्धारा जीतपुुरमा शुुभकामना अदानप्रदान

नेपाली काँग्रेस जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ वडा समितिले जीतपुरमा मंगलवार शुुभकामना अदानप्रदान कार्यक्रमको आयोजना गरेको छ

हिन्दुहरुको महान चार्ड दिपावली तथा छठ पर्बको अवसरमा आयोजित शुुभकामना अदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले एक आपसमा शुुभकामना साटासाट गरेका थिए ।

वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबुु गुुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पुर्वसचेतक शोभाकर पराजुुली, महासमिति सदस्य कपिलदेव यादब, छबिलाल शर्मा, सुुरेन्द्र गुुप्ता, राजमणी बराल, आशा दहाल लगायतको सहभागिता रहेको थियो ।

Comments are closed.