क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादव पक्राउ

साझेदारी डेलि
66 पाठक संख्या

पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार राति अध्यक्ष यादवलाई वीरगन्जस्थित क्लार्क रिसोर्टमा रहेको क्यासिनोबाट पक्राउ गरिएको हो।

यादवले प्रयोग गर्दै आएको सरकारी गाडीसमेत सोही स्थानमा फेला परेको प्रहरीले जनाएको छ। उक्त गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाकी छ ।

Leave a review