वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

वीरगञ्ज महानगरपालिका वडा नं. १० पुर्ण खोप वडा घोषणा

अनिलकुमार साह
वीरगञ्ज महानगरपालिका वडा नं. १० पुर्ण  खोप वडा घोषणा कार्यक्रम सम्पन भएको छ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीको प्रमुख आतिथ्यतामा आईतवार वडा नं. १० पुर्ण खोप वडा घोषणा कार्यक्रम सम्पन भएको थियो । सो अवसरमा वीरगञ्ज माहानगरपालिकाद्वारा वडा नम्बर १० मा निर्माण गरिएको आधारभुत स्वास्थ्य केन्द्रको  एक कार्यक्रमको बिच उद्वघाटन पनि गरिएको थियो।
सो पुर्ण खोप वडा घोषणा कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं १० का वडा अध्यक्ष रामनगिना प्रसाद कानु को सभापतितत्व मा कार्यक्रम सम्पन भएको थियो। सो कार्यक्रममा महानगरका बिशेष अतिथि अरुण कुमार महतो , अनिल कुमार सिंह , रितेश जैसवाल , वडा कार्यसमितिका सदस्य अरबिन्द गुप्ता कार्यपालिका सदस्यहरु लगाएतका उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!