धिरेन्द्र पनुहर
कोल्हवी, २ भाद्र
कोल्हबी नगरपालिका वडा नम्बर १ मा बोलबम कावरिया संघको धर्मशाला निर्माण गर्नको लागि हो ।
यस्तै केही दिन अगाडि कोल्हवी निवासी रामप्रताप चौधरीले आफ्नो निजि खर्चले उतरनाथ बाबाको स्थापना गर्नु भएको छ । सोही भौगोलिक हिसाबले उक्त्त स्थान सबैको लागि पाएक पर्ने भएकोले सो उतरनाथ बाबालाई जिल्ला ,प्रदेश र देश भरी नै चिनाउने हामी सबैको कर्तब्य रहेको वाड न १ को वडाअध्यक्ष बिरेन्द्र चौधरीले वताएका छन ।
बैठकमा बोलबम कावरिया संघ कोल्हवीका जमदार राजकुमार महतो, सहायक जमदार शिव महतो खजान्ती बिरेन्द्र चौधरी, अशोक उपाध्या रामेश्वर पाण्डे ज्ञानु केसी, भगवती ठकुराईन सिपाही शंकर चौधरी रामप्रताप चौधरी लगाएत सयौको संख्यामा कामरिया संघका सदस्यहरुको उपस्थिति रहेका थिए ।
धर्मशाला निर्माण हुने : बोलवब कावरिया संघ
Leave a review
Leave a review

