नेता खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता…
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास…
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन…
सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो
सिरहा । सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ वर्ष…
प्रधानमन्त्री कप क्रिकेटः मधेसलाई पराजित गर्दै एपिएफ विजयी
पर्सा । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र…
रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर
पर्सा । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने…
प्रधानमन्त्री कपअन्तर्गत आजको खेलमा गण्डकी प्रदेश विजयी
पर्सा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा गण्डकी प्रदेशले…
उन्नाइस केजी गाँजासहित युवक पक्राउ
सिरहा । जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्…
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ
काठमाडौँ । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा…
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार…