बस बाट चार कार्टुन चार्जर र डाटा केवल बरामद

साझेदारी दैनिक
279 पाठक संख्या

बारा : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा मंगलबार राति एक यात्रु बाहक बस बाट ४ कार्टुन चार्जर र डाटा केवल समानहरू बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब नीरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिृएको प्रहरी टोलीले गौर बाट काठमाण्डौँ तर्फजादै गरेको ना ६ ख १४६३ नम्बरको बस बाट एकसठ्ठी हजार तिन सय पचास रूपैया बराबरको माल समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बरामद भएको माल समानलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds