सिराहाका सिडियो हटाएर कपिलबस्तुवाट पठाइयो

साझेदारी दैनिक
462 पाठक संख्या

सिराहा । दलितको घर खाली गरेको प्रकरणलाइ लिएर सिरहाका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ । 

सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई सिरहावाट गृह मन्त्रालय,काठमाडौंमा तानिएको छ ।

गृह मन्त्रालयका अनुसार उनको स्थानमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको समाचार बाहिरिए पछि उनी बिबादमा परेका थिए ।

सोही घटनाले संसद देखी मिडियासम्म लामो बहस भएको भोलीपल्ट सो बिषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ । न्युजकारखाना

Leave a review