बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीको एक जना केन्द्रिय सदस्यबाट राजिनामा दिएर स्वतन्त्रबाट सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने भएको छ ।
जसपाका केन्दिय सदस्य रामकिशोर यादवले आजै आफनो फेसबुकबाट जसपाको साधारण सदस्यबाट राजिनामा दिएको घोषणा गरेको छ ।
महागढीमाई नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयबाट यादव स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्ने बताएका छन् । यादवले मधेश अन्दोलनदेखी जसपाको राजनितीमा सकृय रहेको थियो ।


