Sajhedari Daily
Latest News from Nepal

जीतपुुर निवासी जसपाका युुवा नेता यादवको अन्त्यष्टी

रञ्जन यादब/
बाराको जीतपुुर निवासी जनता समाजवादी पाटीका युुवा नेता प्रभु यादवको अन्त्यष्टी गरिएको छ ।जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.७ निवासी यादब बुधवार हिन्दुु धार्मिक परम्परा अनुसार जीतपुुर स्थित रातो पुुलमा अन्त्यष्टी गरिएको हो ।

लामो समय पार्टीमा क्रियाशिल युवा नेता तत्कालिन संघिय समाजवादी फोरमको नगर संयोजक रहेका यादब पार्टी काम लगायत बिभिन्न विकास निर्माणको कार्यमा सक्रिय भुुमिकामा रहदैँ आएका थिए ।

मृत्तक यादबको अन्त्यष्टी कार्यक्रममा बारा क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य रामबाबुुु यादबले जनता समाजवादी पार्टीका झण्डा ओढाएका थिए । यादवको देहान्तले पार्टीले आफनो एउटा सच्चा सिपाही गुुमाएको सांसद यादवले बताएका छन ।

Comments are closed.

error: Content is protected !!