Sajhedari Daily
Latest News from Nepal

बिद्युुत प्राधिकरण सिमरामा पौडेल गए, श्रेष्ठको आगमन

रञ्जन यादब/
नेपाल बिद्युुत प्राधिकरण सिमरा,बारा बितरण केन्द्रमा कार्यालय प्रमुुखको रुपमा रामुु श्रेष्ठको आगमन भएको छ ।
बितरण केन्द्रका कार्यालय प्रमुुख रोहिणी पौडेलको सरुवा भएको छ भने उनको ठाउमा श्रेष्ठ आएका हुन ।

आईतवार कार्यालयका कर्मचारीहरुले एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यालय प्रमुुखको स्वागत र पुुराना कार्यालय प्रमुुखको बिदाई गरेका छन् । बिदाई हुुने अन्य कर्मचारीहरुमा सिमरा बितरण केन्द्रका प्रशासन प्रमुुख प्रकाश कुुमार खरेल र लेखा प्रमुुख शरद नेपाल लगायतकाले फुुलमाला ,टिका लगाएर स्वागत तथा विदाई गरेका थिए ।

श्रेष्ठ यसअघि गण्डकी बिद्युुत प्रादेशिक कार्यालयमा कार्यरत थिए भने हाल कार्यरत पौडेलको आयोजना ब्यवस्थापन निर्देशनालय, काठमाण्डौँमा सरुवा भएको छ ।