वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

कलवारको शवलाई युवा नेता सिंहद्वारा झण्डा ओढाएर सम्मान सहित श्रध्दाञ्जली अर्पण

अनिलकुमार साह

प्रसौनी,२३ मंसिर

प्रसौनी गाउँपालिका वडा नं. ४ खुटवा निवासी पूर्व खुटवा गाविसका सभापति प्रथम नेपाली कांग्रेसका एकाइ सभापति जगदीशनारायण प्रसाद कलवारको शवलाई नेपाली काँग्रेसको झण्डा ओढाएर नेपाली कांग्रेस बारा जिल्ला क्षेत्र न.४ ख का सभापति तथा नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंह द्वारा सम्मान सहित श्रध्दाञ्जली अर्पण गरिएको छ। उनले नेपाली काँग्रेसको लागि पुर्याएको योगदानको कदर गर्दै सो सम्मान सहित श्रध्दाञ्जली अर्पण गर्दै विदाई गरिएको थियो। सो श्रध्दाञ्जलीमा नेपाली कांग्रेसका एकाइ सभापति ताराचन्द तेली , महाधिवेशन प्रतिनिधि संजय कुमार साह , जिल्ला ने.तरुण दल क्षेत्र न.४ का सभापति राज किशोर गुप्ता , लगायतकाले श्रध्दाञ्जली अर्पण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!