जीतपुरसिमरालाई मोतियाबिन्दु रोग मुक्त पालिका बनाउँने अभियान,निशुल्क आँखा जाँच देखि शल्यक्रिया सम्म
जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगरलाई मोतियाबिन्दु रोग मुक्त पालिका बनाउँने अभियानमा लागिपरेको छ…
वडाको सिलिङ्ग बढाउँनुपर्ने माग राख्दै जीतपुरसिमराको नगर सभामा तोडफोड,नीति तथा कार्यक्रम र बजेट पारित
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभामा सोमबार तोडफोड भएको छ । वडाको सिलिङ्ग बढाउँनुपर्ने…
जीतपुरसिमराको १० औं नगरसभाको अनिणर्य बन्दै,दोस्रो बैठक स्थगित,टुक्रे योजनाहरु रोक्नुपर्ने र हुनुपर्ने अडान कायमै
वडाअध्यक्षहरु नगरप्रमुखवीचको टसलले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औंँ नगरसभा अनिणर्य बनेको छ…
मधेश प्रदेश सरकारका पर्यटनमन्त्री समिरलाई जीतपुरसिमरामा स्वागत
मधेश प्रदेश सरकारका उद्योग,बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर)लाई जीतपुरसिमरा उपमहानगरपालिकामा…
सहकारीको ‘सामुदायिक विकास कोष’ परिचालन सम्बन्धमा छलफल
जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरभित्रका सहकारी संस्थाहरूमा भएको ‘सामुदायिक विकास कोष’ परिचालन गर्ने…
जीतपुरसिमराका नगर प्रहरी आधारभुत तालिम सकिएर सुरक्षाका लागि तयार
जीतपुरसिमरा उपमहानगरपालिकामा एक जना प्रहरी साहयक निरिक्षक (असई) सहित १३ जना नगर…
जीतपुरसिमराको ग्रामिण भुभागलाई सड्कसँग जोड्ने ५० करोडको कालोपत्रे सड्क आयोजना कार्यान्वयनमा
नगरवासि तथा कृषकहरुको जिवनस्तर उकासिन किसिमको गौरबको आयोजना जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन…
जीतपुरसिमराले मनायो विश्व बाताबरण दिवस मनायो
बिबिध कार्यक्रम गरी जीतपुरसिमरा उपमहानगरपालिकाले विश्व बातावरण दिवस मनाएको छ । उपमहानगरपालिकाको…
जीतपुरसिमराले ९५ जना शिक्षकको दरबन्दी मिलान
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका ९५ जना शिक्षकको दरबन्दी मिलान गरेको छ ।…
जीतपुरसिमराका किसान राहतको लागि सिँचाई बिद्युतीकरण कार्यक्रम
हरेक बर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा…