बाराका प्रमुख जिल्ला अधिकारी घिमिरेको गृहमा सरुवा

संदिप प्रसाद यादव
557 पाठक संख्या

कलैया । बाराका प्रमुख जिल्ला अधिकारीको गृहमा सरुवा भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको गृह मन्त्रालयमा सरुवा भएको हो ।

गृह मन्त्रालयले शुक्रबार विभिन्न १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २७ कर्मचारीहरुको सरुवा गरेको हो ।

Leave a review