सर्लाही–४ मा रास्वपाको अग्रता कायम

रासस
213 पाठक संख्या

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाउनुभएको छ ।

नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गर्नुभएको छ ।

Leave a review