मन्त्री जयसवालले गरे सिद्धेश्वर क्रिकेट मैदान स्थलगत अनुगमन निरिक्षण

साझेदारी दैनिक
310 पाठक संख्या

बारा : सिद्धेश्वर क्रिकेट खेल मैदानको मधेश प्रदेशका समाज कल्याण तथा खेलकुद बिकाश मन्त्री प्रमोद जयसवालले स्थलगत अनुगमन निरिक्षण गरेका छन।

सोमबार स्थलगत अनुगमन गर्दै मन्त्री जयसवालले खेलकुद मन्त्री जयसवालले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए।

उनले सिद्धेशवर खेलमैदानको बिकासका लागि मन्त्रालयमा प्रस्ताव बनाएर पेश गर्न आग्रह गरे। कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मंसुरले खेलमैदानको समस्या बारे मन्त्री जयसवाललाई जानकारी गराएका थिए।

उक्त अवसरमा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया,जिल्ला क्रिकेट संघ तथा मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभास जयसवाल,कलैया उपमहानगरपालिका वडा नम्बर २७ का अशोक तिवारी लगायतको विशेष उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds