सिम्रौनगढ़ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत जयसवाल हाजिर

साझेदारी दैनिक
199 पाठक संख्या

नूर आलम बादशाह/

बाराको सिम्रौनगढ़ नगरपालिकाको प्रमुख प्रशाुसकीय अधिकृतको रुपमा हरिओम प्रसाद जयसवाल सोमबार हाजिर भएका छन् ।

मन्त्रालयले जयसवाललाई सिम्रौनगढ़ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई नगर उप प्रमुख नजमु शेहर,वडा अध्यक्ष अजिउल्लाह अंसारी,सुरेन्द्र जयसवाल,रामएकबाल यादव लगायत बिभिन्न शाखा प्रमुख र कर्मचारीहरुले पालिकामा स्वागत गरेका छन् ।

यस अघि सिम्रौनगढ़ नगरपालिकामा जय नारायण यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

Leave a review