चक्लेट बोकेको म्याजिक भ्यान प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
284 पाठक संख्या

पर्सा : सशस्त्र प्रहरीले चक्लेट बोकेको म्याजिक भ्यान वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट सो भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले अवैध रुपमा ल्याईएको चक्लेट सहितको म्याजिक भ्यान नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको चक्लेट सहित भ्यानलाइ आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा सशस्त्र प्रहरीले बुझाएको छ।

Leave a review

This will close in 0 seconds