धनुषा : मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

© २०२३ SajhedariDaily.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
आफ्नो खातामा साइन इन गर्नुहोस्