शर्मा ईलेक्ट्रोनिक्सको नयाँ शाखा कलैयामा आयो सञ्चालनमा

साझेदारी दैनिक
438 पाठक संख्या

बारा :बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मा शनिबार देखि शर्मा ईलेक्ट्रोनिक्सको नयाँ शाखा सञ्चालनमा आएको छ।

उक्त ईलेक्ट्रोनिक्सको उदघाटन शिवशंकर ठाकुर र उनको श्रीमति लालपरी देवीले संयुक्त रुपमा गरेका छन्।

गणेश शर्माले ईलेक्ट्रोनिक्स सञ्चालनमा ल्याएका हुन्।

ईलेक्ट्रोनिक्सले एल.जी, सि.जि. हायर कम्पनीको एल.ई.डी टेलीभिजन,फ्रिज,सबै प्रकारको मोबाईल,डेस्कटप,ल्यापटप लगायतको बिक्री गर्ने सञ्चालक गणेश शर्माले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review