सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक

साझेदारी दैनिक
579 पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्बदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ७ बजे सिंहदरबारमा बस्नेछ । न्युजकारखाना

Leave a review

This will close in 0 seconds