जसपा नेपालले दियो रामबाबु यादवलाई टिकट

साझेदारी दैनिक
382 पाठक संख्या

कलैया। जनता समाजवादी पार्टी नेपालबाट बारा निर्वाचन क्षेत्र नं.३ मा रामबाबु कुमार यादवले टिकट पाएका छन्।

जसपा नेपालले यादवलाई आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार तय गरेको हो ।

फागुन २१ गते हुने निर्वाचनका लागि भोलि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

Leave a review