रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

रासस
65 पाठक संख्या

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिनुभएको छ । सभापति पदमा उहाँको एकल उम्मेदवारी परेको छ ।

पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उहाँको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उहाँको एकल उम्मेदवारी परेको बताउनुभयो ।

Leave a review

This will close in 0 seconds