जीतपुरसिमरा वडा नम्बर २३ मा शैक्षिक सामाग्री वितरण

साझेदारी दैनिक
613 पाठक संख्या

रञ्जन यादव/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा तीन सय बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एउटा संस्थाको सहयोगमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहि स्थित रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा आदर्श पोलिप्लाष्टिक प्रा.लीको आर्थिक सहयोगमा स्कुल व्याग (झोला) वितरण गरिएको हो ।

Leave a review