१० हजार घुस सहित कार्यालय सहयोगी चौधरी अख्तियारद्धारा पक्राउ

साझेदारी दैनिक
743 पाठक संख्या

सिकेन्द्र पासवान/
१० हजार घुस सहित घरेलु तथा सान उधोग कार्यालय बारामा कार्यरतm कार्यालय सहयोगी पक्राँउ परेका छन् ।
अख्तियारको क्षेत्रिय कार्यालय हेटौडाबाट खटी आएको टोलीले उधोग दर्ता गर्नका लागि सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राही संग रु १० हजार घुस कार्यालय सहयोगी खेमराज चौधरीले लिदै गर्दा कार्यालय परिसरमा नै पक्राँउ गरेको अख्तियार हेटौडाका प्रहरी निरिक्षक रबिन मैनालीले जानकारी दिनुभयो । पक्राँउ परेका चौधरीलाई हैटौडा लाने तयारी भईरहेको प्रहरी निरिक्षक मैनालीले भन्नुभयो ।

Leave a review

This will close in 0 seconds