सेफटी टंकीमा डुबेर ५ बर्षिय नवालिकाको मृत्यू

साझेदारी दैनिक
साझेदारी दैनिक 650 पाठक संख्या
0 मिनेट पढ्न लाग्ने समय

सिकेन्द्र पासवान
बाराको महागढी नगरपालिका वडा नम्बर १ मा एक जना नवालिकाको सेफटी टंकीमा डुबेर मृत्यू भएको छ । मंगलवार बिहान ९ बजेको समयमा अनिल लहेराको ५ बर्षिय छोरी छाया लहेराको घर अगाडी रहेको सेफटी टंकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए । मृतक छायाको कलैया अस्पतालमा पोष्टमार्टम गरि परिवारजनको जिम्मा लगाएको प्रवतmा मिश्रले भने ।

समाचार शेयर गर्नुहोस
Leave a review