सरस्वती पुजा साझ ६ बजे अघि नै सक्न अनुरोध

राम मण्डल
228 पाठक संख्या

वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले सरस्वती पुजा मर्यादित तरिकाले मनाउन अनुरोध गरेको छ ।

प्रशासन कार्यालयले आईतबार एक सूचना जारी गदैैै आज सोमबार २१ गते परेको सरस्वती पुजा ब्यवस्थित एवम् मर्यादित तरिकाले मनाउन आग्रह गररेको हो ।

मुर्ति बिसर्जनको क्रममा उतेजक क्रियाकलाप नगर्न नगराउन समेत प्रशासनले सूचनामा अनुरोध गरेको हो ।

Leave a review